ne_tn/mrk/14/52.md

4 lines
374 B
Markdown

# उसले त्यो सूतीको कपडा त्यहीँ नै छोड्यो
त्यो मानिस भाग्‍ने कोसिस गर्दा अरूहरूले उसको कपडामा समातेर त्यसलाई रोक्‍ने कोसिस गरेका हुन सक्छन् ।