ne_tn/luk/22/53.md

20 lines
1.9 KiB
Markdown

# जब म तिमीहरूसँग दिनहुँ थिएँ
“म हरेक दिन तिमीहरूका माझमा थिएँ”
# मन्दिरमा
केवल पूरोहितहरूलाई मात्र मन्दिरमा प्रवेशाज्ञा थियो । वैकल्‍पिक अनुवादः “मन्दिरका चोकहरूमा” वा “मन्दिरमा”
# तिमीहरूले ममाथि हात हालेनौँ
यस पदमा, कसैमाथि हात हाल्‍नु भनेको त्यो व्यक्तिलाई गिरफ्तार गर्नु हो । वैकल्‍पिक अनुवादः “मलाई गिरफ्तार गर्नु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# यो तिमीहरूको घडी हो
“यो तपाईंहरूको लागि तपाईंहरूले जे चाहनुहुन्छ सो गर्ने समय हो”
# अन्धकारको अधिकार
समयलाई गरिएको उल्‍लेखलाई दोहोर्‍याउँदा सहयोगी हुन सक्छ । “अन्धकार” शैतानको लागि प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः “अन्धकारको अधिकारको समय” वा “त्यो समय जब परमेश्‍वरले शैतानलाई त्यसले चाहेको कुराहरू गर्न दिनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]] अनि [[rc://*/ta/man/translate/figs-metonymy]])