ne_tn/luk/22/52.md

4 lines
908 B
Markdown

# के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ?
“के मलाई डाँका सोचेर तिमीहरू तरवार र लाठाहरू लिएर आउँछौ ?” येशूले यहूदी अगुवाहरूलाई गाली गर्नलाई यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई थाहा छ कि म डाँका होइन, तरै पनि तिमीहरू मकहाँ तरवारहरू र लाठाहरू लिएर आउँछौ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])