ne_tn/luk/22/41.md

4 lines
503 B
Markdown

# ढुङ्गा फ्याँक्‍न सकिने ठाउँसम्म
“कसैले एउटा ढुङ्गा फ्याँक्‍न सक्‍ने जतिको दूरी ।” वैकल्‍पिक अनुवादः “छोटो दूरी” वा अनुमानित नाप जस्तै “झण्डै ३० मिटर” (युडीबी) (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])