12 lines
1.7 KiB
Markdown
12 lines
1.7 KiB
Markdown
# सामान्य जानकारीः
|
|
|
|
येशूले निस्तार चाडको भोजको तयारी गर्न पत्रुस र यूहन्नालाई पठाउनुहुन्छ । पद ७ ले घटनाको विषयमा पृष्ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
|
|
|
|
# अखमिरी रोटीको चाडको दिन
|
|
|
|
“खमिर बिनाको रोटीको दिन ।” यो दिन यहूदीहरूले खमिर हालेका सबै रोटी आ-आफ्नो घरबाट निकाल्थे । तब तिनीहरूले अखमिरी रोटीको चाड सात दिनसम्म मनाउँथे ।
|
|
|
|
# निस्तार-चाडको थुमाको बलिदान चढाउन आवश्यक थियो
|
|
|
|
हरेक परिवार वा समूहले एउटा थुमा मार्थे र सँगसँगै खान्थे, त्यसैले धेरै थुमाहरू मारिन्थे । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूको निस्तारको खानाको लागि थुमा मार्नुपर्थ्यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
|