ne_tn/luk/20/14.md

8 lines
540 B
Markdown

# जब दाख फलाउनेहरूले उसलाई देखे
“जब किसानहरूले मालिकको छोरालाई देखे”
# हामी उसलाई मारौँ
तिनीहरूले अनुमति मागिरहेका थिएनन् । उत्तराधिकारलाई मार्नको निमित्त एक अर्कालाई उत्साहित गर्न तिनीहरूले यसो भने ।