8 lines
880 B
Markdown
8 lines
880 B
Markdown
# उहाँले भोकाहरूलाई खुवाउनुभएको छ ... धनीलाई उहाँले रित्तै पठाउनुभएको छ
|
|
|
|
यदि सम्भव छ भने यी दुई विपरीत कार्यहरूको बीचमा भएको भिन्नतालाई अनुवादमा प्रस्ट बनाउनुपर्छ ।
|
|
|
|
# भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ
|
|
|
|
सम्भावित अर्थहरू हुन् १) “भोकाहरूलाई खानलाई असल खानेकुराहरू दिनुभएको छ ।” वा २) “खाँचोमा परेकाहरूलाई असल थोकहरू दिनुभएको छ ।”
|