28 lines
2.5 KiB
Markdown
28 lines
2.5 KiB
Markdown
# पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ
|
|
|
|
मरियमको गर्भधारणको प्रक्रियाको सुरुवात पवित्र आत्मा तिनीमाथि आउनुभएबाट सुरु हुने थियो ।
|
|
|
|
# ... माथि आउनुहुनेछ
|
|
|
|
“ढाक्नुहुनेछ”
|
|
|
|
# सर्वोच्चको शक्ति
|
|
|
|
यो परमेश्वरको “शक्ति” थियो जसले मरियमलाई तिनी कुमारी अवस्थामा छँदाखेरी नै अलौकिक रीतिले गर्भवति हुन लगाउने थियो । त्यहाँ कुनै शारीरिक वा यौन सम्बन्ध थिएन भन्ने कुराप्रति होसियार हुनुहोस्-यो एउटा आश्चर्यकर्म थियो ।
|
|
|
|
# तिमीलाई छायाँमा पार्नुहुनेछ
|
|
|
|
“तिमीलाई छायाँले झैँ ढाक्नुहुनेछ”
|
|
|
|
# त्यसैले जो जन्मनुहुनेछ, उहाँलाई परमेश्वरको पुत्र कहलाइनेछ
|
|
|
|
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले जन्मनुहुने पवित्र जनलाई तिनीहरूले परमेश्वरको पुत्र भनेर बोलाउनेछन्” वा “त्यसैले त्यो बालक जो जन्मनुहुनेछ, उहाँ पवित्र हुनुहुनेछ, र मानिसहरूले उहाँलाई परमेश्वरको पुत्र भनी बोलाउनेछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# पवित्र जन
|
|
|
|
“पवित्र बालक” वा “पवित्र शिशु”
|
|
|
|
# परमेश्वरको पुत्र
|
|
|
|
यो येशूको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]])
|