ne_tn/lev/15/24.md

12 lines
599 B
Markdown

# त्यसबाट बहने अशुद्ध कुरो
"त्यसको गर्वबाट बहने रगत"
# अशुद्ध हुने छ
अरू मानिसहरूले छुन नहुने मानिसरू वा थोकहरूको बारे यसरी बताइएको छ कि मानौँ ती शारीरिक रूपमा अशुद्ध थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/sex]]