ne_tn/lev/13/09.md

22 lines
2.1 KiB
Markdown

# त्यसलाई पुजारीकहाँ लगिनुपर्छ
रोग फैलदैछ वा छैन भनेर पूजारी निर्धारण गर्थ्यो। यसलाई कर्तृवाच्यमा अनुवाद सकिन्छ । अर्को अनुवादः "कसैले त्यसलाई पुजारीकहाँ लग्‍नुपर्छ" (EN-UDB)अथवा "त्यो पुजारीकहाँ जानुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन
यहाँ "आलो मासु" ले छालामा भएको खुल्‍ला घाऊ वा नयाँ पलाएको छालालाई जनाउन सक्छ, तर त्यसको वरपरको भाग अझै पनि रोगग्रस्त हुन्छ । जुनै भएपनि यसले छालाको रोग राम्ररी निको भएको छैन भनेर संकेत दिन्छ ।
# धेरै पुरानो छालाको रोग
धेरै लामो समयको अवधि देखि नै भइरहेको वा फेरि दोहरिएको यो एउटा रोग हो ।
# पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको
अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/flesh]]
* [[rc://*/tw/dict/bible/kt/clean]]