ne_tn/job/04/10.md

26 lines
2.5 KiB
Markdown

# सामान्य जानकारीः
दुष्ट मानिसहरूलाई परमेश्‍वरले नष्‍ट गर्नुभएको कुरालाई जोड दिन बेग्‍ला-बेग्‍लै सामान्य वाक्‍य प्रयोग गरी एउटै विचारधारणा व्यक्त गर्दै लेखकले यी प्रत्‍येक पदहरूमा समानान्तर प्रयोग गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन्
यहाँ सिंहको गर्जन, त्‍यसको सोर, र सिंहहरूका दाँत भाँचिनुले दुष्ट नष्‍ट हुनुको चित्रणको रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# ती भाँचिएका छन्
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "ती कुनै कुराले भाँच्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन्
बुढो सिंह भोकले मर्नु र सिंहको परिवार छरपष्‍ट हुनु चित्रणलाई दुष्ट नष्‍ट हुनुको रूपकहरूको रूपमा एलीपज प्रयोग गर्छन् ।
# छरपष्‍ट भएका हुन्‍छन्
"कुनै कुराले सिंहनीका डमरुहरूलाई छरपष्‍ट पार्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/lion]]
* [[rc://*/tw/dict/bible/other/voice]]
* [[rc://*/tw/dict/bible/kt/perish]]