ne_tn/jer/44/04.md

28 lines
2.3 KiB
Markdown

# त्यसैले मैले बारम्‍बार ... पठाएँ
"मैले" शब्दले परमप्रभुलाई जनाउँछ ।
# मेरो रिस र क्रोध खन्याइयो
यसले परमप्रभुको दण्ड बारे त्यो कुनै थोक भएझैँ वर्णन गर्छ जुन उहाँले पानीलाई जस्तै भाडोमा भरेर राख्‍न सक्नुहुन्छ र उहाँको रिसले उहाँलाई रिस उठाउनेहरूमाथि उहाँलाई दण्ड दिने तुल्याउँदा त्यो खन्याउनु हुन्छ । अर्को अनुवादः "मैले मेरो रिस र क्रोध खन्याए ।" (See: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# मेरो रिस र क्रोध
मूलतः "रिस" र "क्रोध" शब्दहरूले एउटै कुरालाई जनाउँछ र उहाँको भयंकर क्रोधलाई जोड दिन्छ । अर्को अनुवादः "मेरो भयानक क्रोध ।" (See: [[rc://*/ta/man/translate/figs-doublet]])
# ती उजाड र सर्वनाश भए
मूलतः "उजाड" र "सर्वनाश" शब्दहरूले एउटै कुरालाई जनाउँछ । एकसाथ तिनीहरूले यहूदा र यरूशलेमको पूर्ण सर्वनाशलाई जोड दिन्छ । अर्को अनुवादः "तिनीहरू पूर्ण रूपले सर्वनाश हुनेछन् ।" (See: [[rc://*/ta/man/translate/figs-doublet]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/kt/abomination]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/kt/wrath]]
* [[rc://*/tw/dict/bible/other/fire]]
* [[rc://*/tw/dict/bible/other/ruin]]
* [[rc://*/tw/dict/bible/other/devastated]]