ne_tn/heb/05/12.md

12 lines
1.6 KiB
Markdown

# आधारभूत सिद्धान्‍तहरू
यहाँ “सिद्धान्‍तहरू” शब्‍दको अर्थ निर्णय गर्नका लागि मार्गदर्शन वा मानक हो । वैकल्‍पिक अनुवादः “आधारभूत सत्‍यताहरू”
# तिमीहरूलाई ... दूध नै आवश्‍यक छ
परमेश्‍वरको बारेमा बुझ्‍न सजिलो शिक्षालाई ससाना शिशुहरूले खाने दूधजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू बालकहरूजस्‍ता भएका छौ र दूध मात्र पउँछौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# दूध, खँदिलो भोजन होइन
परमेश्‍वरको बारेमा बुझ्‍न कठिन शिक्षालाई परिपक्‍व मानिसहरूका लागि उपयुक्त खँदिलो भोजनजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परिपक्‍व मानिसहरूले खाने खँदिलो भोजनको साटोमा दूध” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])