ne_tn/gen/26/26.md

21 lines
895 B
Markdown

# तिनीकहाँ आए
"इसहाककहाँ आए"
# अहुज्‍जत
यो मानिसको नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# आफ्‍ना मित्र
सम्भावित अर्थहरू १) "अबीमेकेको साथी" वा २) "अबीमेकेकको सल्‍लाहकर" ।
# पीकोल
यो मानिसको नाम हो । तपाईंले उत्पति २१:२२ मा उनको नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/abimelech]]
* [[rc://*/tw/dict/bible/names/gerar]]