ne_tn/gen/25/31.md

30 lines
2.7 KiB
Markdown

# ज्‍येष्‍ठ-अधिकार
पहिले जन्‍मेको नाताले बुबाको प्रायः सम्पत्तिमा अधिकार गर्न पाउने अधिकार
# म त मर्नै आँटेको छु
एसावले ऊ कति भोकाएको थियो भन्‍ने कुरामा जोड दिनलाई बढाइचढाइ गरिरहेको थियो । अर्को अनुवादः "म यति धेरै भोकाएको छु कि म मर्छु जस्तै लाग्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hyperbole]])
# मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?
ज्येष्‍ठ-अधिकारभन्दा खानु बढी महत्वपुर्ण थियो भन्‍ने कुरालाई जोड दिन एसावले यो प्रश्‍नको प्रयोग गरे । यो एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "म भोकले मरेँ भने मेरो उत्तराधिकार केही असलको हुँदैन!" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# पहिले मसँग शपथ खानुहोस्
याकूबले एसावलाई के शपथ खान लगाउन चाहेको थियो त्यो स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तपाईंले मलाई तपाईंको ज्येष्‍ठ-अधिकार बेच्‍नुहुनेछ भनी पहिला मसँग शपथ खानुहोस्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# दाल
यी सिमिजस्ता हुन्छन्, तर यसको बीउ अति साना, गोला र चेप्‍टा हुन्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
# एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए
"एसावले आफ्नो ज्‍येष्‍ठ-अधिकारको मुल्य देखाएनन्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/birthright]]
* [[rc://*/tw/dict/bible/other/oath]]
* [[rc://*/tw/dict/bible/other/bread]]