ne_tn/gen/17/22.md

18 lines
1.1 KiB
Markdown

# तिनीसँग कुरा गरिसक्‍नुभएपछि
"जब परमेश्‍वरले अब्राहामसँग कुरा गरिसक्‍नुभएको थियो"
# परमेश्‍वर अब्राहामदेखि छुट्टिनुभयो
"परमेश्‍वर अब्राहाम कहाँबाट जानुभयो ।"
# अब्राहामले ... आफ्नो घरका सबै पुरुषहरू
"अब्राहामको घरानामा भएका हरेक पुरुष मानिस" वा "अब्राहामको घरानाको हरेक पुरुष व्‍यक्ति" यसले सबै उमेरका पुरुष मानिसहरूः बालकहरू, केटाहरू र मानिसहरू भन्‍ने जनाउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/abraham]]
* [[rc://*/tw/dict/bible/names/ishmael]]
* [[rc://*/tw/dict/bible/kt/circumcise]]