54 lines
5.1 KiB
Markdown
54 lines
5.1 KiB
Markdown
# आदमलाई
|
|
|
|
नाउँ आदम र हिब्रुको "मानिस" को लागि प्रयोग हुने शब्द एउटै हुन् । केहि अनुवादहरूले "आदम" भन्छन् र केहिले "मानिस" । एउटा व्यक्तिलाई जनाउने जुनैपनि ढाँचा प्रयोग गर्न सक्नुहुन्छ ।
|
|
|
|
# तैँले तेरी पत्नीको कुरा सुनेको
|
|
|
|
यो वाक्पद्दति हो । अर्को अनुवादः तेरी पत्नीले भनेका कुराहरू तैँले पालना गरेको छस् " (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
|
|
|
|
# रुखको ... खाएको
|
|
|
|
उनीहरूले के खाएका थिए त्यो तपाईंले भन्न सक्नुहुन्छ । अर्को अनुवादः "रूखको फल खाइएको छ" वा "रूखका केहि फल खाइएका छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# तँलाई नखानू भनेको
|
|
|
|
"तिमीहरूले त्यसबाट खानु हुँदैन" वा "त्यसको फल नखानु"
|
|
|
|
# भूमि श्रापित भएको छ
|
|
|
|
जुन भूमि "असल" रहेको थियो (उत्पति १:१०), त्यो अब परमेश्वरको श्रापमुनि परेको थियो भन्ने कुरालाई जोड दिन "श्राप" भन्ने शब्द वाक्यमा पहिला आउँदछ । यो कर्तृवाच्यको रूपमा पनि व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मद्वारा यो भूमिलाई सरापिँदैछ ।" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# कडा परिश्रम गरेर
|
|
|
|
"कडा काम गरेर"
|
|
|
|
# तैँले ... खानेछस्
|
|
|
|
"यस" शब्दले जमिनलाई जनाउँदछ र मानिसहरूले खाने, जमिनमा उम्रने वनस्पतिका भागहरूका लागि लक्षणा हो । अर्को अनुवादः "यसबाट जे उम्रन्छ, त्यो तैँले खानेछस् ।" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# खेतका बिरुवाहरू
|
|
|
|
सम्भाव्य अर्थहरू १) "तिमीहरूले हेरचाह गर्ने तिमीहरूका खेतहरूका वनस्पतिहरू" वा २) खेतहरूमा उम्रने जङ्गली वनस्पतिहरू ।"
|
|
|
|
# तैँले आफ्नो ... पसिना बगाएर
|
|
|
|
"तिमीहरूका अनुहारमा पसिना ल्याउने कडा परिश्रमद्वारा"
|
|
|
|
# तैँले ... भोजन खानेछस्
|
|
|
|
यहाँ सामान्य अर्थमा "रोटी" भन्ने शब्द खानाको उपलक्षक हो । अर्को अनुवादः "तिमीहरूले खाना खानेछौ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]], [[rc://*/ta/man/translate/figs-synecdoche]])
|
|
|
|
# तँ माटोमा नफर्कुन्जेल
|
|
|
|
"तिमीहरू नमरेसम्म र तिमीहरूका शरीर जमिनमा नलगिएसम्म ।" केही संस्कृतिमा, मरेका मानिसका लासहरूलाई जमिनको प्वालमा हाल्छन् । मानिसको मृत्यु र उसलाई दफनाउने समय नआएसम्म उसको कडा परिश्रमको अन्त्य हुँदैन ।
|
|
|
|
# तँ ... माटोमा नै फर्किजानेछस्
|
|
|
|
"मैले तिमीहरूलाई माटोले बनाएँ, ताकी तिमीहरू फेरि माटो बन्नेछौ ।" मानिसको एउटै अवस्थामा सुरूवात र अन्त्य हुन्छ भन्ने देखाउनको लागि "धुलो" को दुवै घटनाहरू लाई एउटै शब्दमा अनुवाद गर्नुहोस् ।
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/names/adam]]
|
|
* [[rc://*/tw/dict/bible/kt/curse]]
|
|
* [[rc://*/tw/dict/bible/other/bread]]
|