ne_tn/gal/05/21.md

4 lines
572 B
Markdown

# उत्तराधिकार प्राप्‍त गर्नु
परमेश्‍वरले विश्‍वासीहरूका लागि दिनुभएका प्रतिज्ञाहरू बारेमा ती परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्पत्तिको अंश प्राप्‍त गर्नेहरू जस्‍तै हो भनिएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])