ne_tn/ezk/13/10.md

33 lines
2.8 KiB
Markdown

# यो कारणले
"यो" शब्दले झुटा अगमवक्ताहरूलाई इस्राएल बहिर निस्कन बाँध्य गर्ने परमप्रभुको प्रतिज्ञालाई जनाउँछ ।
# तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका
"तिनीहरू" शब्दले इस्राएल देशमा भएका झुटा अगमवक्ताहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन्
यहाँ "पर्खाल" ले शान्ति र सुरक्षालाई जनाउँछ जुन परमप्रभुले मानिसहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो भनी झुटा अगमवक्ताहरूले तिनीहरूलाई भने । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# चुन लगाउनेछन् ... चुना
"चुना" सतहहरू (पर्खालहरू वा बार) बनाउनका लागि प्रयोग गरिने सेतो तरल मिश्रण
# घनघोर वृष्‍टि ... असिना ... आँधीबेहरी
यी सबै धेरै भयानक आँधीका प्रकारहरू हुन् । यरूशलेमलाई आक्रमण गर्ने सेनाहरूलाई जनाउन परमेश्‍वरले आँधी प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# असिना
बरफका ढिकाहरू जुन कहिले कहिलेकाहीं आँधीबेहरीको बेलामा आकाशबाट खस्छन् ।
# के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र ... कहाँ छ?
इजकिएल यो प्रश्‍न उत्तर दबाउनको लागि सोध्‍नुहुन्छ । अर्को अनुवाद: "अरूले तिमीहरूलाई पक्कै पनि यसो भनेका छन् र ... छ!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/astray]]
* [[rc://*/tw/dict/bible/other/peace]]