16 lines
1.7 KiB
Markdown
16 lines
1.7 KiB
Markdown
# हेर
|
|
|
|
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
|
|
|
|
# नपुंसक
|
|
|
|
“नपुंसक” शब्दले इथियोपियाको मानिस उच्च सरकारी अधिकारी थिए भन्ने कुरालाई जोड दिएको छ, तिनको अङ्ग कटनी भएको शारीरिक अवस्थालाई होइन ।
|
|
|
|
# कन्दाकी
|
|
|
|
यो इथियोपियाका रानीहरूको पद हो । यो मिश्रका राजाहरूलाई “फारो” भने जस्तै हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
|
|
|
|
# तिनी आराधनाको लागि यरूशलेम आएका थिए
|
|
|
|
यसले तिनी एक अन्यजाति थिए, जसले परमेश्वरमा विश्वास गर्दथे र आराधना गर्न यरूशलेममा आएका थिए भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनी यरूशलेममा भएको परमेश्वरको मन्दिरमा आराधना गर्न आएका थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|