ne_tn/2co/12/02.md

12 lines
1.2 KiB
Markdown

# म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु
पावलले अरू कसैको बारे बताए झैँ गरी वास्तवमा आफ्नै बारेमा बताइरहेका छन्, तर सम्भव भए यसलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ ।
# शरीरमा हो वा शरीरबाट बाहिरै, मलाई थाहा छैन
पावल यो अरू कुनै मानिसलाई भएको झैँ गरी आफैँलाई वर्णन गर्न निरन्तरता दिन्छन् । “मलाई थाहा छैन कि यो मान्छे उसको भौतिक शरीरमा थियो वा आत्मिक शरीरमा”
# तेस्रो स्वर्ग
यसले आकाश वा बाहिरी अन्तरिक्षलाई (ग्रहहरू, ताराहरू, र ब्रह्‌माण्ड) भन्दा परमेश्‍वरको वासस्थानलाई जनाउँछ ।