ne_tn/1jn/04/07.md

24 lines
2.4 KiB
Markdown

# सामान्य जानकारीः
यूहन्‍नाले नयाँ स्वभावको बारेमा सिकाइरहन्छन् । उनले आफ्ना पाठकहरूलाई परमेश्‍वरको प्रेम र एकले अर्कालाई प्रेम गर्नुपर्ने विषयमा सिकाउँछन् ।
# प्रियहरू, हामी प्रेम गरौँ
“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, हामी प्रेम गरौँ” वा “प्रिय मित्रहरू, हामी प्रेम गरौँ ।” तपाईंले “प्रियहरू”लाई [१ यूहन्ना २:७](../02/07.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
# हामी एकले अर्कालाई प्रेम गरौँ
“विश्‍वासीहरूले अरू विश्‍वासीहरूलाई प्रेम गर्नुपर्छ”
# अनि हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ
“र किनभने आफ्ना सङ्गी विश्‍वासीहरूलाई प्रेम गर्नेहरू परमेश्‍वरका सन्तानहरू भएका छन् र तिनीहरूले उहाँलाई चिन्छन्”
# किनभने प्रेम परमेश्‍वरबाटको हो
“किनभने परमेश्‍वरले हामीलाई एक-अर्कालाई प्रेम गर्ने तुल्याउनुहुन्छ”
# परमेश्‍वरबाट जन्मेको
यो एउटा अलङ्कार हो, जसको अर्थ कोही व्यक्तिसँग छोराको आफ्‍नो बाबुसँग भएको जस्तो परमेश्‍वरसँग सम्बन्ध छ भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])