# हेर्नुहोस्, म पापमा नै जन्मेँ ... हेर्नुहोस्, तपाईंले त विश्‍वासयोग्ता इच्छा गर्नुहुन्छ यहाँ दुई पटक"हेर्नुहोस्" शब्दको प्रयोगले यी दुई वटा परिस्थितिबिचको भिन्‍नतामा हाम्रो ध्यान आकर्षण गर्छ। अर्को अनुवादः "साँच्‍चै नै म पापमा नै जन्मेँ ... तर, तपाईंले त विश्‍वासयोग्ता इच्छा गर्नुहुन्छ" # हेर्नुहोस्, म पापमा नै जन्मेँ ... आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै म पापमा थिएँ यी दुई वाक्ययांशहरूले मूलतः एउटै अर्थ दिन्छन् र जोड दिनको लागि एकसाथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # म पापमा नै जन्मेँ पापी हुनुलाई पापमा हुनु झैँ बताइएको छ । अर्को अनुवादः "म जन्मँदा नै पापी भइसकेको थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै म पापमा थिएँ पापी हुनुलाई पापमा हुनु झैँ बताइएको छ । अर्को अनुवादः "आमाले गर्भमा गर्भधारण गर्दा पनि म पपी थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंले मेरो अन्तस्करणमा विश्‍वासयोग्ता इच्छा गर्नुहुन्छ अन्तस्करणले कि १) व्यक्तिको इच्छालाई वा २) सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः " मैले विश्‍वासयोग्ता इच्छा गरेको तपाईं चाहनुहुन्छ" वा "तपाईंले म विश्‍वासयोग्य भएको चाहनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/iniquity]] * [[rc://*/tw/dict/bible/other/conceive]] * [[rc://*/tw/dict/bible/kt/trust]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/wise]]