# तपाईंका झरनाहरूको आवाजमा सागरले सागरलाई बोलाउँछ सागरले गहिरो सागरलाई जनाउँछ जुन यहाँ हर्मोन पर्वतबाट तल झर्दै गरेको झरना जस्तै हुन् । लेखकले तिनीहरूको बारे यसरी बताउँछन् कि मानौँ तिनीहरूले पर्वतबाट आफ्नै वंशको आवाज सुन्दा, तिनीहरू नै एकअर्कालाई बोलाइरहेका मानिसहरू थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # तपाईंका सबै छालहरू ... ममाथि गएका छन् लेखक आफ्नो ठुलो दर्भाग्यक र दुःखको बारेमा यसरी बताउँछन् कि मानौँ ती गहिरो पानी हुन् जसले तिनलाई एक पछि अर्को छालमा डुबाए। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंका सबै छालहरू र तरङ्गहरू "तरङ्गहरू" शब्द "छाल" को लागि अर्को शब्द हो । यी दुई शब्दहरूले एकसाथ छालहरूको विशालतालाई जोड दिन्छन् । अर्को अनुवादः "तपाईंका सबै विशाल छालहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # परमप्रभुले दिनमा तपाईंको विश्‍वासनिय करारलाई आज्ञा गर्नुहुने छ लेखकले परमप्रभुको विश्‍वासनिय करारको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जसलाई आफूसँग रहनलाई उहाँले आज्ञा दिनु हुन्छ । अर्को अनुवादः "परमप्रभुले उहाँको विश्‍वासनिय करार मलाई देखाउनु हुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्यसको गीत सम्भावित अर्थहरू हुन्: १) "उहाँले मलाई दिनुभएको गीत" वा "उहाँको बारेमा गीत" # मेरो जीवनको परमेश्‍वर "मलाई जीवन दिनुहुने परमेश्‍वर" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/commर]] * [[rc://*/tw/dict/bible/kt/covenantfaith]] * [[rc://*/tw/dict/bible/kt/pray]]