# रूबेनीहरू यसले रूबेन कुलबाटका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # गादीहरू यसले गाद कुलबाटका मानिसहरूलाई जनाउँछ । # ४४,७६० सिपाहीहरू "चवालीस हजार सात सय साठी सिपाहीहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे सिपाहीहरूले बोक्‍ने हातहतियारबाट तिनीहरू युद्धमा कति सिपालु थिए भन्‍ने कुरा वर्णन गरिन्‍थ्‍यो । अर्को अनुवाद "युद्धमा राम्ररी लडाईं गर्नको निम्ति तिनीहरू सबैलाई तालिम दिइएको थियो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] [[rc://*/ta/man/translate/figs-ellipsis]]) # हग्रीहरू ... यतूर ... नापीश ... नोदाब यी मानिसहरूका समूहको नाम हुन् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/reuben]] * [[rc://*/tw/dict/bible/names/gad]] * [[rc://*/tw/dict/bible/names/manasseh]] * [[rc://*/tw/dict/bible/other/shield]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/other/bowweapon]]