# सामान्य जानकारी: यो निरीक्षणमा थोरै मानिसहरू नहेम्याहसँग सँगसँगै गए, आफू प्रमुख व्‍यक्‍ति भएकोले तिनले प्रथम पुरूषमा बोल्‍छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]]) # म राति बेँसी ढोका भएर बाहिर निस्केँ "रातमा म बेँसी ढोकाबाट बाहिर निस्केँ" # भत्केका र मूल ढोकाहरू जलाइएका यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "इस्राएलका शत्रुहरूले भत्काएका र तिनीहरूका शत्रुहरूले जलाएका मूल ढोकाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # फोहोर ढोका सायद सहरका काम नलाग्‍ने फोहोरहरू यस ढोकादेखि निकालिन्‍थ्‍यो । # स्याल जङ्गली कुकुर # translationWords * [[rc://*/tw/dict/bible/other/well]] * [[rc://*/tw/dict/bible/other/dung]] * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/names/jerusalem]] * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/other/fountain]] * [[rc://*/tw/dict/bible/other/king]]