# हामीलाई ... हामी यहाँ “हामीलाई” र “हामी” भन्‍ने शब्दहरूले यशैयालाई र तिनले कुरा गरेका मानिसहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]]) # हामी सदोम जस्तै हुने थियौँ, र हामी गमोरा जस्तै भएका हुने थियौँ परमेश्‍वरले सदोम र गमोराका सबै मानिसहरूलाई तिनीहरूको पापको कारण मार्नुभयो । वैकल्पिक अनुवादः “सदोम र गमोराका मानिसहरू नष्‍ट गरिए झैँ गरी हामी सबै नष्‍ट गरिने थियौँ” वा “परमेश्‍वरले हामी सबैलाई नष्‍ट गरिसकेको हुनुहुने थियो, जसरी उहाँले सदोम र गमोराका सहरहरूलाई नष्‍ट गर्नुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])