# पशुलाई ... दिइयो ... त्यसलाई अनुमति दिइयो यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले पशुलाई ... दिनुभयो ... परमेश्‍वरले पशुलाई ... अनुमति दिनुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # पशुलाई एउटा मुख दिइयो जसले बोल्‍न सक्थ्यो मुख दिइएको कुराले बोल्‍नलाई अनुमति दिइएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पशुलाई बोल्‍न स्‍वीकृति दिइयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # बयालीस महिना “४२ महिना” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])