# सियोनमाथि दया गर्नुहुनेछ यहाँ "सियोन"ले सियोनमा बसोवास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सियोनमा बसोवास गर्ने मानिसहरूमाथि दया गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # त्यसमाथि "त्यस" शब्दले सियोनलाई जनाउँछ । # त्यसका ढुङ्गाहरू प्रिय ठान्छ "ढुङ्गाहरू"ले सहरका पर्खालहरू भत्काइन अगाडि त्यसका हिस्‍सा भएका ढुङ्गाहरूलाई जनाउँछ । अर्को अनुवादः "पहिले सहरका पर्खालमा भएका ढुङ्गाहरूलाई अझैँ पनि प्रेम गर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तपाईंको नाउँ यहाँ "तपाईंको नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "तपाईं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तपाईंको महिमाको आदर गर्नेछन् मानिसहरूले परमप्रभुलाई उहाँको महिमाको कारण आदर गर्नेछन् । यहाँ परमप्रभुलाई उहाँको महिमाद्वारा सम्बोधन गरिएको छ । अर्को अनुवादः "तपाईं महिमित हुनुभएको कारण तपाईंलाई आदर गर्नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # उहाँको महिमामा देखा पर्नुहुनेछ "महिमित रूपमा देखिनुहुनेछ" वा "मानिसहरूले उहाँको महिमा देख्‍नेछन्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/kt/mercy]] * [[rc://*/tw/dict/bible/kt/zion]] * [[rc://*/tw/dict/bible/kt/appoint]] * [[rc://*/tw/dict/bible/other/time]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/compassion]] * [[rc://*/tw/dict/bible/other/ruin]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/kt/honor]] * [[rc://*/tw/dict/bible/kt/glory]]