# मेरो मूर्खता भाववाचक नाम "मूर्खता"लाई कार्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: हामीले गरेका मूर्ख कुराहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # मेरा पापहरू मबाट लुकेका छैनन् यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईंलाई मेरा सबै पापहरू थाहा छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]]) # तपाईंमा आशा राख्‍नेहरू लज्‍जित नहोऊन् यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मेरो कारण तपाईंमा आशा राख्‍नेहरूलाई लज्‍जित नपार्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # मेरो कारण तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून् यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मेरो कारण तपाईंलाई खोज्‍नेहरू अनादरमा नपारिऊन् " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तपाईंलाई खोज्‍ने परमेश्‍वरलाई खोज्‍नुले १) सहायताको निम्ति परमेश्‍वरलाई पुकार्नु वा २) परमेश्‍वरको बारे विचार गरेर उहाँको आज्ञा मान्‍नु भन्‍ने बुझाउँछन् । अर्को अनुवाद: १) "सहायताको निम्ति पुकार्ने" वा २) तपाईंको आराधना गर्ने र आज्ञा मान्‍ने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/kt/sin]] * [[rc://*/tw/dict/bible/other/shame]] * [[rc://*/tw/dict/bible/kt/lordyahweh]] * [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]] * [[rc://*/tw/dict/bible/other/dishonor]] * [[rc://*/tw/dict/bible/kt/israel]]