# बोलीवचनमा कुटिल अर्को अनुवादः "भ्रष्‍ट रूपले बोल्छ" वा "खराब तरिकाले बोल्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # आफ्नो सत्यनिष्‍ठामा हिँड्ने यो एउटा वाक्‍पद्धति हो । यहाँ हिँड्‍नुले जिउनुलाई जनाउँछ । अर्को अनुवादः "जो आफ्‍नो सत्यनिष्‍ठामा जिउँछ" वा "जो इमान्दार जीवन जिउँछ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # गरिब मानिस उत्तम हो "गरिब मानिस हुनु उत्तम कुरा हो" # ज्ञानविनाको इच्छा यसले केही कुरालाई सहि तरिकाले कसरी गर्ने भन्‍ने ज्ञान नभइकन त्यो काम गर्न कोशिस गर्ने मानिसलाई जनाउँछ । अर्को अनुवादः "के गरिँदैछ भन्‍ने थाहा नभई कडा परिश्रम गर्नु" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # हतार गर्नेले बाटो बिराउँछ यसले कुनै मानिसले कुनै कुरा एकदम छिटो गर्नु र गल्ती गर्नुलाई यसरी बताउँछ कि मानौंकोही बाटो नै बिराउने गरि एउदम छिटो कुद्छ । अर्को अनुवादः"एकदम छिटो काम गर्नेले गल्ती गर्छ" वा "एकदम छिटो कदम चाल्‍नेले खराब छनोटहरू गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/walk]] * [[rc://*/tw/dict/bible/other/integrity]] * [[rc://*/tw/dict/bible/other/perverse]] * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/other/know]]