# म ... बनाइदिनेछु यहाँ "म"ले परमप्रभुलाई जनाउँछ । # म त्यसका ढुङ्गाहरूलाई तल ... फ्याँकिदिनेछु यहाँ "त्यस"ले सामरिया सहरलाई जनाउँछ । # टुक्रा-टुक्रा पारिनेछन् ... आगोद्वारा जलाइनेछ "म टुक्रा-टुक्रा पार्नेछु ... म आगोद्वारा जलाइदिनेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन् प्राय मूर्तिहरू पूज्‍ने कार्यले मूर्तिपूजकहरूको मन्दिरमा वेश्यासँग सुत्‍ने कार्यलाई समावेश गर्‍थ्यो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/samaria]] * [[rc://*/tw/dict/bible/other/ruin]] * [[rc://*/tw/dict/bible/other/vineyard]] * [[rc://*/tw/dict/bible/kt/stone]] * [[rc://*/tw/dict/bible/other/foundation]] * [[rc://*/tw/dict/bible/other/image]] * [[rc://*/tw/dict/bible/kt/gift]] * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/other/ruin]] * [[rc://*/tw/dict/bible/other/prostitute]]