# उहाँको पूजाहारी पद सधैँ भरि रहन्‍छ पूजाहारीको कामलाई येशूले आफ्‍नो अधिकारमा लिन सक्‍ने कुनै वस्‍तुजस्‍तो हो भनी लेखकले भनेका छन् । भाववाचक नाम हटाउन यसलाई यसरी लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “उहाँ स्‍थायी रूपले पूजाहारी हुनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])