# मेरा मालिकलाई थाहै छ यो एसावलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "तपाईं, मेरा मालिक, जान्‍नुहुन्छ" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-123person]]) # यी केटाकेटीहरू सानै छन् यसको अर्थ अझ स्‍पष्‍टसँग लेख्‍न सकिन्छ ।अर्को अनुवादः "छिटो यात्रा गर्न केटाकेटीहरू सानै छन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने यो कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः यदि हामीले उनीहरूलाई एक दिन पनि छिटो हिँड्न लगायौँ भने" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस् यो याकूबले आफैलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "मेरा मालिक, म तपाईंको दास हुँ। कृपया मभन्दा अगि जानुहोस् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-123person]]) # म गाईबस्तुको चाल ... हिँड्नेछु "मैले हेरचाह गरिरहेका पशुहरू जान सक्‍ने गतिमा" # सेइर यो एदोम क्षेत्रको हिमाली भाग हो । उत्पत्ति ३२: ३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/other/flock]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/livestock]]