# ज्‍येष्‍ठ-अधिकार पहिले जन्‍मेको नाताले बुबाको प्रायः सम्पत्तिमा अधिकार गर्न पाउने अधिकार # म त मर्नै आँटेको छु एसावले ऊ कति भोकाएको थियो भन्‍ने कुरामा जोड दिनलाई बढाइचढाइ गरिरहेको थियो । अर्को अनुवादः "म यति धेरै भोकाएको छु कि म मर्छु जस्तै लाग्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hyperbole]]) # मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम? ज्येष्‍ठ-अधिकारभन्दा खानु बढी महत्वपुर्ण थियो भन्‍ने कुरालाई जोड दिन एसावले यो प्रश्‍नको प्रयोग गरे । यो एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "म भोकले मरेँ भने मेरो उत्तराधिकार केही असलको हुँदैन!" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # पहिले मसँग शपथ खानुहोस् याकूबले एसावलाई के शपथ खान लगाउन चाहेको थियो त्यो स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तपाईंले मलाई तपाईंको ज्येष्‍ठ-अधिकार बेच्‍नुहुनेछ भनी पहिला मसँग शपथ खानुहोस्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # दाल यी सिमिजस्ता हुन्छन्, तर यसको बीउ अति साना, गोला र चेप्‍टा हुन्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए "एसावले आफ्नो ज्‍येष्‍ठ-अधिकारको मुल्य देखाएनन्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/birthright]] * [[rc://*/tw/dict/bible/other/oath]] * [[rc://*/tw/dict/bible/other/bread]]