# एउटा छोरोको बुबा भए "एउटा छोरा थियो" # नोआ अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छ जसले भन्छः "यो नाम हिब्रु शब्द जस्तो सुनिन्छ जसको अर्थ हो 'विश्राम' ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]). # हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट लेमेकले काम कति धेरै गाह्रो थियो भनी जोड दिन यही कुरा दुई पल्ट भन्छन् । अर्को अनुवाद: "हाम्रा हातद्वारा गरिएका धेरै गाह्रो कामहरूबाट" (यहाँ हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]] र [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/lamech]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/names/noah]] * [[rc://*/tw/dict/bible/kt/curse]]