# सामान्‍य जानकारी बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् । # बजलेलले बबुल काठबाट ... बिट पनि लगाए ३७:२५-२६ को लागि [प्रस्‍थान ३०:१-२](../30/01.md) र [प्रस्‍थान ३०:३](../30/03.md)मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # एक हात एक हातमा ४६ सेन्टिमिटर हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]]) # यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ। उदाहरणको लागि: "तिनले यसका सिङहरू वेदीसित एकै टुक्राबाट बनाए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/altarofincense]] * [[rc://*/tw/dict/bible/other/acacia]] * [[rc://*/tw/dict/bible/kt/purify]] * [[rc://*/tw/dict/bible/other/gold]]