# जसरी मरेका झिँगाहरूले ... त्यसै गरी थोरै मूर्खताले जसरी झिँगाहरूले अत्तरलाई दुर्गन्‍धित तुल्‍याउन सक्छ त्‍यसरी नै मूर्खताले व्‍यक्तिको बुद्धि र सम्मान प्रतिष्‍ठालाई बिगार्न सक्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]]) # बुद्धिमान् मानिसको मन ... मूर्खको मन यहाँ "मन" शब्दले सोच वा इच्छालाई जनाउँछ । अर्को अनुवादः "बुद्धिमान् मानिसको सोच ... मूर्खको सोच" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # त्यसको सोचाइ अपूर्ण हुन्छ अर्को अनुवादः "त्‍यो मूर्ख छ" (See: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/honor]] * [[rc://*/tw/dict/bible/kt/heart]]