# यी नियमहरूमा आफैँले बनाएका धर्म र नम्रता र शरीरलाई शास्‍ती दिने कुराको ज्ञान हुन्छन् “यी नियमहरू अविश्‍वासी मानिसहरूलाई बुद्धिमान् लाग्‍छन् किनभने तिनीहरूलाई पछ्याउनेहरूलाई तिनीहरूले आफ्‍नै शरीरलाई चोट लाउन दिएर नम्र रहेको जस्तो देखिन दिन्छन्” # शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मूल्य हुँदैन “तिमीहरूका मानवीय अभिलाषाहरूलाई पछ्याउनलाई रोक्‍न तिमीहरूलाई सहायता गर्दैनन्”