# प्रेरितहरूले हात राख्दा पवित्र आत्मा दिइयो यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रेरितहरूले मानिसहरूमाथि आफ्ना हात राखेर पवित्र आत्मा दिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])