# लिनुहुन्‍न भने छुटेका शब्दहरू थप्‍न सकिन्छन् । अर्को अनुवादः "यदि मैले ल्याएका उपहारहरू तपाईं लिनुहुन्‍न भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]]) # तपाईंका दासलाई ... दिनुहोस् यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागिः "तपाईंका दासलाई ... दिइयोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो नामानले इस्राएलबाट माटो लिएर त्यसलाई बोरामा राखी दुईवटा खच्चरमा बोकेर आफूसँगै घरमा लैजानलाई सोध्दैछन् ।त्यसपछि तिनले त्यस माटोमा वेदी बनाउने योजना बनाउँछन् । अर्को अनुवादः "मैले परमप्रभुको लागि वेदी बनाउन दुईवटा खच्चरले बोक्‍न सक्ने जत्तिको माटो " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तपाईंका दास एलीशालाई आदर गर्न नामानले आफैलाई तिनको दास भनी बताउँछन् । # परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ यसलाई करण वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुलाई मात्र होमबलि र बलिदान चढाउनेछु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublenegatives]]) # मेरा मालिक यसले अरामका राजालाई जनाउँछ जसको लागि नामान काम गर्छन् । # मेरो हातमा भर पर्छन् "मेरो हातमा भर लिन्छन्" यसको अर्थ रिम्मोनको मन्दिरमा राजाले दण्‍डवत् गर्दा नामानले सहायता गर्छन् किनभने राजा या त बुढो वा बिरामी छन् । # शान्तिसित जाऊ "घर जा र चिन्ता नगर" वा " नडराइकन फर्क" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/donkey]] * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/kt/forgive]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/names/rimmon]] * [[rc://*/tw/dict/bible/kt/worship]] * [[rc://*/tw/dict/bible/other/bow]] * [[rc://*/tw/dict/bible/other/peace]]