# जोड्ने कथनः पत्रुस ती स्‍त्रीहरूसँग कुरा गर्नलाई निरन्तरता दिन्छन् जो पत्‍नीहरू हुन् । # यसो गर “यसो” शब्दले आफ्ना पतिहरूप्रति पत्‍नीहरूको समर्पणलाई र व्यवहारलाई जनाउँछ ।