# यो प्रशंसनीय छ “यो प्रशंसाको लायक छ” वा “यो परमेश्‍वरलाई मनपर्ने कुरो हो” # कष्‍ट सहन्छ ... उसको परमेश्‍वरप्रतिको सचेतताको कारण सम्भावित अर्थहरू हुन् १) त्यस व्यक्तिले परमेश्‍वरको आज्ञापालन गरेको कारण कष्‍टलाई स्वीकार गर्छ भने वा २) त्यस व्यक्तिले उसले भोगेको कष्‍ट परमेश्‍वरलाई थाहा छ भन्‍ने जानेर अनुचित सजाय भोग्‍न सक्षम हुन्छ ।