# हामी जान्दछौँ कि हामी उहाँलाई चिनेका छौँ “हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ” वा “हामी जान्दछौँ हाम्रो उहाँसँग असल सम्बन्ध छ” # यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौँ भने “यदि हामीले उहाँले अह्राउनुभएको कुराको पालना गर्छौँ भने”