# जब हामीलाई निन्दा गरिन्छ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो बदनाम गर्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # हामी संसारको इन्‍कार गरिएका कुराहरू जस्तो भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ “मानिसहरूले हामीलाई सोच्न थाले-र तिनीहरूले हामीलाई अझै पनि सोच्छन्-संसारको कसिङ्गर भनेर”