# जुन जग बसालिएको छ, त्‍यसबाहेक अर्को जग फेरि कसैले पनि बसाल्‍न सक्‍दैन यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म, पावलले बसालेको जगबाहेक अर्को जग फेरि कसैले पनि बसाल्‍न सक्‍दैन” वा “जो कसैले बसाल्‍न सक्‍ने एउटै मात्र जग मैले पहिले नै बसालिसकेको छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])