# मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो खाना होइन दूध मात्रै खान सक्‍ने बालकले झैँ कोरिन्थीहरूले पनि सजिला सत्यताहरू मात्रै लिन सक्छन् । उनीहरू ठोस खानेकुरा खान सक्‍ने अलि ठूला बालकहरूजस्तै अझ गहकिला सत्यताहरू बुझ्न परिपक्व भएका छैनन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिमीहरू अझ तयार छैनौ यसले तिनीहरू अझ बढी कठिन कुरा बुझ्‍नलाई तयार छैनन् भन्‍ने अर्थ जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू अझै पनि ख्रीष्‍टलाई पछ्याउने जस्ता कठिन शिक्षाहरू बुझ्न तयार भएका छैनौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])