# जसलाई परमेश्‍वरले बोलाउनुभएको छ “परमेश्‍वरले बोलाउनुभएका मानिसहरू” # ख्रीष्‍ट परमेश्‍वरको शक्ति र बुद्धिको रूपमा सम्‍भावित अर्थहरू हुन् १) “परमेश्‍वरले ख्रीष्‍टलाई हाम्रा निम्‍ति मृत्‍य भोग्‍न पठाउनुभएर शक्तिशाली र बुद्धिमानीपूर्वक काम गर्नुभयो” अथवा “परमेश्‍वरले आफू कति शक्तिशाली र बुद्धिमान् हुनुहुन्‍छ भनी ख्रीष्‍टद्वारा हामीलाई दर्शाउनुभएको छ” # शक्ति ... परमेश्‍वरको अर्को सम्‍भावित अर्थ यो हो कि ख्रीष्‍ट शक्तिशाली हुनुहुन्‍छ र ख्रीष्‍टद्वारा नै परमेश्‍वरले हाम्रो उद्धार गर्नुभएको छ । # परमेश्‍वरको बुद्धि अर्को सम्‍भावित यो अर्थ हो कि परमेश्‍वरले ख्रीष्‍टद्वारा नै उहाँको बुद्धिको विषय प्रकट गर्नुहुन्‍छ ।