# स्तिफनासको परिवार यसले स्‍तिफनास, अर्थात् एक जना मानिस मुखिया रहेका घरका परिवारका सदस्‍य तथा दासहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])