# पावल तपाईंको भाषामा कुनै पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावल” # हाम्रा भाइ सोस्थेनेस यसले पावल र कोरिन्थीहरू दुवैले सोस्थेनेसलाई चिन्दथे भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू र मैले चिनेका भाइ सोस्थेनेस” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]] अनि [[rc://*/ta/man/translate/figs-explicit]])